आफ्नै दाजुबाट बहिनी बलात्कार हुँदा लुकाउन खोज्छन् घरपरिवार

आफ्नै दाजुले आफूलाई बलात्कार गरेपछि आफ्नी आमासँग यसबारे गुनासो गरेकी एक किशोरीले आमाले दिएको जवाफ सुनेपछि छाँगाबाट खसेझैं भइन् । उनकी आमाले उल्टै यसबारे हल्ला नगर्न र हल्ला गरे आफ्नै बिहेमा समस्या हुने बताएपछि ती किशोरी सहारा विहीन भइन् । अहिले ती किशोरी आफ्ना बलात्कारी दाजुलाई सजाय दिलाउन प्रहरी थाना धाइरहेकी छिन् । थानामा उजुरी … Continue reading आफ्नै दाजुबाट बहिनी बलात्कार हुँदा लुकाउन खोज्छन् घरपरिवार